Logo
Logo

कलाकार संघ : उपाध्यक्ष पदमा उम्मेदवारी दिने बम्जनको तयारी



काठमाडौँ । नेपाल चलचित्र कलाकार संघको १९ औँ अधिवेशन आगामी चैत्र ४ गते हुने भएको छ । बुधबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

वर्तमान कार्य समितिको पदावधी चैत्र ४ गेत सकिँदैछ । नयाँ कार्यसमिति चयनका लागि कलाकार डि.बी बम्जनले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने तयारी गरेका छन् ।

कलाकारको हक हितको निम्ती निरन्तर अग्रसर बम्जन एक दशक भन्दा लामो समयदेखी कलाकारिता क्षेत्रमा सक्रिय छन ।

प्रतिक्रिया दिनुहोस्