Logo
Logo

समिक्षा अधिकारीको ‘गाउँमा घर छ काँ’ (भिडियोसहित)



काठमाडौं । गायक सुवास खत्री र गायिका समिक्षा अधिकारीको स्वर रहेको पञ्चेबाजा गीत ‘गाउँमा घर छ काँ’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत सुजित खत्रीको रहेको छ ।

यस गीतको भिडियोमा सारिका केसी र ओवी रायमाझीले अभिनय गरेका छन् । यस गीतको भिडियोलाई विशाल घिमिरेले निर्देशन गरेका हुन् भने नवराज उप्रेतीको छायाँकन र नविन घर्ति मगरको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्