Logo
Logo

विनु श्रेष्ठको ‘बिहानीकाे मन्द घाम’ सार्वजनिक



काठमाडौं । विनु श्रेष्ठको ‘विहानको मन्द घाम’ बोलको गीत सार्वजनिक भएको छ । सो रोमान्टिक गीतमा सुनिता श्रेष्ठ ‘सुवी’ र विनु श्रेष्ठको शब्द तथा रुपेश गुरुङ र विनु श्रेष्ठको संगीत रहेको छ ।

प्रेममा सफर गरिरहेका युगल जोडीबिचको प्रेम प्रसंगलाई गीतमा समेटिएको छ । भिडियोमा जयेन्द्र कुवँरको छायाँकन, विजयराज भुर्तेलको सम्पादन तथा निर्देशन रहेको छ । ‘विहानको मन्द घाम’ गीतको भिडियोमा प्रवेशजंग ठकुरी र विना राउतको फिचरिङ देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्