Logo
Logo

सशस्त्र प्रहरीका ५० डीएसपीको काज सरुवा (सूचीसहित)



काठमाडौं । सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले ५० जना डीएसपीको काज सरुवा गरेको छ ।

संगठनले तयार गरेको कार्यविधि अनुसार हालसम्म कमाण्डको अवसर नपाएकालाई पहिलो प्राथमिकतामा राख्दै सरुवा गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

सरुवामा परेकाहरुलाई जेष्ठता अनुसार क्रमशः प्रस्तावित सीमा सुरक्षा गुल्म, बोर्डर आउट पोष्ट (बीओपी) र अस्थायी सुरक्षा बेसहरुको कमाण्ड जिम्मेवारीमा खटाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

यस्तो छ सरुवाको सूची–

प्रतिक्रिया दिनुहोस्