Logo
Logo

एकै पटक सशस्त्रका १३३ इन्सपेक्टरको सरुवा (सूचीसहित)



काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एकै पटक ठूलो संख्यामा इन्सपेक्टरहरुको सरुवा गरेको छ ।

शुक्रबार सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले एकै पटक १३३ जना सशस्त्र प्रहरी निरीक्षकको सरुवा गरेका हुन् ।

संगठनले तयार गरेको कार्यविधि अनुसार हालसम्म कमाण्डको अवसर नपाएकालाई पहिलो प्राथमिकतामा राख्दै सरुवा गरिएको सशस्त्र प्रहरीको प्रधान कार्यालयले जानकारी दिएको छ ।

इन्सपेक्टरहरुको सरुवा सूची–

प्रतिक्रिया दिनुहोस्