Logo
Logo

प्रभु लाइफ इन्स्योरेन्सको लाभांश घोषणा



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित बोनस सेयर र नगद लाभांश नियामक नेपाल बिमा प्राधिकरणको स्वीकृतिपश्चात र कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्