Logo
Logo

शहिद स्मारक ए डिभिजन लिग : आज दुई खेल हुँदै


882
Shares

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्र्तगत आज दुई खेल हुँदैछन ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आज हुने दुई खेल मध्ये एक खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने अर्को एन्फा कम्प्लेक्स, ललितपुरमा हुनेछ ।

एन्फा कम्प्लेक्सको मैदानमा थ्रि स्टार क्लब र नेपाल पुलिस क्बल एक आपसमा भिडदै छन, जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

उता, दिउँसो तीन बजेबाट नै सातदोबाटो युवा क्लब र खुमलटारको बिचमा प्रतिस्पर्धा सुरु हुनेछ । जुन खेल दशरथ रंगशालामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्