Logo
Logo

यस वर्षको मिस वर्ल्ड भारतमा हुने



काठमाडौं । यस वर्षको मिस वर्ल्ड प्रतियोगिता भारतमा हुने भएको छ । 

मिस वर्ल्ड अर्गनाइजेसनले बिहीबार नयाँ दिल्लीमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको आधिकारिक घोषणा गरेको हो ।

भारतमा ३० दिनसम्म हुने प्रतियोगितामा १४० देशका प्रतिनिधिको उपस्थिति रहनेछ ।  

प्रतिक्रिया दिनुहोस्