Logo
Logo

रेस्लर जुरेली म्युजिक भिडियोमा (भिडियो)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ मंसिर । गायक विजय थापाको नयाँ गीत ‘ओ नारान’को भिडियो रिलिज भएको छ । डिपी खनालको शब्द र राजेन्द्र बजगाइँको सगीत रहेको उक्त भिडियोलाइ री–डश म्युजिक नेपालले आफ्नो अफिसियल च्यानलबाट सार्वजनिक हो ।
भिडियोमा नेपालकी महिला रेस्लर अस्मिता जुरेली र रञ्जन अर्याललाई फिचरिङ गरिएको छ । शिव विकको निर्देशनमा बनेको भिडियोमा रामेश्वर कार्कीको सिनेमाटोग्राफी र विकाश ज्ञवालीको सम्पादन रहेको छ । गायक विजय थापाको यसअघि पुर्बेली सहरलगायतका गीत दर्शकमाझ आएका छन् ।

https://www.youtube.com/watch?v=dxfvvCOjFpA&feature=emb_title

प्रतिक्रिया दिनुहोस्