Logo
Logo

‘सकम्बरी जोडी’को सकम्बरी माया (भिडियो)



काठमाडौं । ‘सकम्बरी’ गीतको चर्चा चुलिरहेका बेला प्रकाश सपुतको अभिनय रहेको ‘सकम्बरी माया गरिदेउ’ बोलको गीतको भिडियो आएको छ । गीतको भिडियोमा ‘सकम्बरी’ जोडी प्रकाश सपुत र कुसुम शर्मा देखिएका छन् ।

गायक निशान भट्टराई र जेनिसा गौत्तमको स्वरमा रहेको ‘सकम्बरी माया गरिदेउ’ गीतको भिडियो हालै सार्वजनिक भएको हो । जीवन भण्डारीको शब्द रहेको उक्त गीतमा सुवास भुषालको संगीत र उदय राज पौडेलको एरेन्ज गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्