Logo
Logo

कुशल र विष्णुको ‘हो कि होइन हो’ सार्वजनिक (भिडियो)



काठमाडौं । लोक दोहोरी गायक कुशल विश्वकर्मा र विष्णु परियारको स्वरको रहेको ‘हो कि होइन हो’ बोलको गीत सार्वजनिक गरिएको भएको छ । 

गीतमा शब्द पूर्णराज बेल्बासेको रहेको छ भने संगीत सागर लामाले दिएका छन् । गीतमा कुमार सुनिल र जुना कार्कीको अभिनय देख्‍न सकिन्छ । 

मिलन श्रेष्ठको निर्देशन रहेको भिडियोको छाँयाङकन सन्तोष तिमल्सिना र विशाल गोम्जा गरेका छन् ।  उक्त भिडियो सम्पादन भने रोशन धितालले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्