Logo
Logo

हल्चोकस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्प सिल


25.4k
Shares

काटमाडौं । हल्चोकस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्प सिल गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि पेट्रोल पम्पहरुको अनुगमनमा गएको टोलीले मूल्यभन्दा कम परिमाणमा पेट्रोल बेचेको पाइएपछि पम्प सिल गरेको हो ।

अनुगमन टोलीमा प्रधानमन्त्री प्रचण्डको सचिवालय तथा प्रधानमन्त्री कार्यालय, गुणस्तर एवं नापतौल विभाग, नेपाल आयल निगम, राष्ट्रिय सतर्कता केन्द्रलगायतका निकायका कर्मचारीको सहभागिता रहेको छ । टोलीले यसअघि मंगलबार अनुगमनकै क्रममा तीनकुनेस्थित बाबा भ्याली पेट्रोल पम्प सिलबन्दी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्