Logo
Logo

बस र टिपर ठोक्किदा १४ जना घाइते


- दृष्टि न्युज/संवाददाता



संखुवासभा, ४ माघ ।

संखुवासभाको धर्मदेवी नगरपालिका ५ नर्सरी चोकमा भएको सवारी दुर्घटनामा परी १४ जना घाईते भएका छन् ।

बिहीवार दिउँसो मुढेशनिश्चरेबाट याख्खाचोक तर्फ आउदै गरेको बा २ क ८५१५ नम्बरको टिपर र नुनढाकीबाट धरान तर्फ आउदै गरेको को १ ख २१६१ नम्बरको बस एक आपसमा ठोक्कीदा बसमा सवार १४ जना यात्रु घाईते भएका छन् । घाईतेहरुको धरान स्थित बि.पि. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार पश्चात हाल सबैको डिस्चार्ज भईसकेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्