Logo
Logo

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता


1.3k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ । भेटका लागि नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री कार्यालय, सिंहदरबार पुगेका थिए । उनीहरुबीच के विषयमा छलफल भयो भन्ने बाहिर आएको छैन ।

प्रतिक्रिया दिनुहोस्