Logo
Logo

भिडियोमा ‘नक्कली मोरी’



काठमाडौं । युवा पुस्ताप्रति लक्षित रोमान्टिक गीतको भिडियो ‘नक्कली मोरी’ सार्वजनिक भएको छ । बहुप्रतिभाशाली गायक दिल ब्लोनको शब्द, संगीत र स्वर रहेको गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक भएको हो ।

दिल ब्लोन एक दशकपछि गीतसंगीतको क्षेत्रमा पुनः फर्केका हुन् । दिल ब्लोन, उषा उप्रेती आदिको अभिनिय रहेको म्युजिक भिडियोमा एरेञ्ज याकुव तामाङ, क्यामरा उत्सव दाहाल, सम्पादन तथा निर्देशन क्रान्ति केसीको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्