Logo
Logo

प्रहरीका ९१७ बरिष्ठ हवल्दारको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)


7.6k
Shares

काठमाडौं – नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी बरिष्ठ हवल्दारहरुको सरुवा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले ९१७ जना प्रहरी बरिष्ठ हवल्दारहरुको सरुवा गरेको हो ।

प्रधान कार्यालयका अनुसार मंसिर महिनादेखि सरुवा भएको स्थानबाट तलब भत्ताको व्यवस्था हुने गरी ती कर्मचारीहरुको सरुवा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्