Logo
Logo

राजभण्डारी भावी डिष्ट्रिक गभर्नर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ फागुन । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ को माघ २४ र २५ गते पोखरामा सम्पन्न १२औँ डिष्ट्रिक कन्फ्रेन्सबाट सन् २०२२/२३ का लागि जितेन्द्र राजभण्डारी गभर्नर चयन हुनुभएको छ । सन् २००१ मा रोटरी क्लब अफ कुपण्डोलको चार्टर सदस्य बन्नुभएका राजभण्डारी पेशाले चार्टर एकाउन्टेन हुनुहुन्छ ।

सरल व्यक्तित्व, इमान्दार, क्रियाशील र उँचो नैतिकवान राजभण्डारी सन् २०२२/२३ का लागि डिष्ट्रिक गभर्नर चयन हुनुुले रोटरीको प्रतिष्ठालाई समेत उँचो बनाएको छ । पाटन निवासी उहाँको एक श्रीमती सरिता राजभण्डारी र छोरी अञ्जना राजभण्डारी छन् ।

प्रतिक्रिया दिनुहोस्