Logo
Logo

अर्थमन्त्री खतिवडाको राजीनामा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २० फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले आज ४ बजे राजिनामा दिएका छन् । मुख्यसचिव लोकदर्शन रेग्मीलाई उनले राजीनामा बुझाएका हुन् ।

राष्ट्रपति बिद्यादेवी भण्डारीले उनको राजिनामा स्वीकृत गरेकी छिन् । अर्थ र सञ्चार मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली आफैंले राखेका छन् । खतिवडालाई ६ महिनासम्म फेरि मन्त्री बनाउन सक्ने प्रावधान छ । तर, फेरि नियुक्ति हुने नहुने तय भइनसकेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्