Logo
Logo

खेम र सुनिताको ‘चिया कफी देउ’ (भिडियो)



काठमाडौं । एकपछि अर्को सुन्दर भिडियोहरु ल्याइरहेका निर्देशक निरेन श्रेष्ठ निर्देशित पछिल्लो समय लोकदोहरी गीत ‘चिया कफी देउ’को भिडियो सार्वजनिक भएको छ ।

अर्जुन सुवेदीको शब्द, खेम सेञ्चुरी र सुनिता बुढा क्षेत्रीको स्वर रहेको गीतका संगीतकार सागर लामा हुन् । गीतको भिडियोमा कुमार सुनेल, अञ्जली अधिकारी, गोकुलप्रसाद ढकाल लगायतको अभिनय रहेको छ । भिडियोमा कोरियोग्राफर राजाराम सिम्खडाको रहेको छ भने राम केसीले खिचेका हुन् । यस भिडियोलाई रोयल मुभिज प्रालिले पोष्टप्रोडक्शन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्