Logo
Logo

नेपाल चेम्बर अफ कमर्सद्धारा माक्स वितरण


- दृष्टि न्युज/संवाददाता



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक मल्होत्राले चैत्र १२ गते स्वास्थ्य सेवा विभागलाई ५० हजार मास्क उपलब्ध गराएका छन् । यसका साथै नेपाल चेम्बर अफ कमर्सले भोलि अथात् चैत्र १३ गते विभिन्न जिल्लाहरुमा पनि मास्क वितरण गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्