Logo
Logo

रचना रिमालको स्वरमा ‘मनको माया’ (भिडियोसहित)



काठमाडौं । पुनम मोथेको प्रस्तुति रहेको ‘मनको माया’ बोलको गित सार्वजनिक भएको छ । उक्त गीतमा पुनम मोथेको शब्द अर्जुन पोखरेलको संगीत र गायिका रचना रिमालको स्वर रहेको छ ।

सार्वजनिक गितको भिडियोमा मोडल गरिमा शर्मा र नायक एवं निर्देशक राजकुमार दर्जीको अभिनय देख्न सकिन्छ । गीतको भिडियोलाई निर्देशक राजकुमारले निर्देशन गरेका छन् । भिडियोमा बुद्ध थापाको छायांकन र रोमा लामाको नृत्य निर्देशन रहेको छ ।

अमेरिका बस्दै आएकी यस गीतकी सर्जक पुनम मोथेले नेपाली गीत संगीतलाई नयाँ उच्चाईमा पुर्याउन आफ्नो गीती सिर्जनालाई निरन्तरता दिँदै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्