Logo
Logo

३४ जना शाखा अधिकृत उपसचिवमा बढुवा (सूचीसहित)



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना शाखा अधिकृतको उपसचिवमा बढुवा गरेको छ ।मन्त्रालयले आज नेपाल प्रशासन सेवा, समान्य प्रशासन समूहबाट कार्यक्षमता मूल्यांकनका आधारमा तृतीय श्रेणी ३४ जनालाई द्वितीय श्रेणी उपसचिवमा बढुवा गरेको हो ।

मन्त्रालयले बढुवा भएका उपसचिवहरुलाई ५ दिने अभिुमखकीरण पनि दिने जनाएको छ । त्यसका लागि मन्त्रालयले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बढुवा भएकाहरुको सूचीसहित पत्राचार गरेको छ ।

बढुवा भएकाहरू:

प्रतिक्रिया दिनुहोस्