Logo
Logo

हिन्दू र मुस्लिमको झडपले विराटनगर तनावग्रस्त



विराटनगर । हिन्दु र मुस्लिम समुदाय बीचको झडपमा यतिबेला विराटनगर-१५ तनावग्रस्त भएको छ।

रामनवमीको अवसरमा विश्व हिन्दु परिषद नेपाल युवा बिभागले निकालेको र्‍यालीमा सहभागी केही युवा र मुस्लिम समुदायको युवाहर बीचको झडपले तनावग्रस्त भएको हो।

दुवै पक्षका युवाहरुले एकअर्को बीच ढुंगामुढासमेत प्रहार गरेका छन्। प्रहरीले भीड नियन्त्रण गर्न करिब ९ वटा अश्रु ग्याससमेत प्रयोग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्