Logo
Logo

आज रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा


315
Shares

काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दैछ । उपनिर्वाचनपछि पहिलोपटक सचिवालय बैठक बस्न लागेको हो ।

पार्टी कार्यालय वनस्थलीमा दिउँसो बस्ने बैठकमा इलाम उपनिर्वाचनको समीक्षा र आगामी कार्यदिशा, समसामयिक राजनीतिक घटनाक्रम विषयमा छलफल हुने सचिवालयले जनाएको छ । त्यस्तै बैठकमा आगामी केन्द्रीय समिति बैठकसहित अन्य विविध विषयमा पनि छलफल हुने रास्वपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्