Logo
Logo

आजदेखि काठमाडौंका यी स्थानमा दैनिक ४ घण्टा विजुली जाने



काठमाडौं । आजदेखि आगामी शुक्रबारसम्म काठमाडौंको विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्न लागिएकोले तीन केन्द्र अन्तर्गत विभिन्न स्थानहरूमा विद्युत् सेवा प्रभावित हुने जानकारी दिएको हो ।

यी तीन केन्द्र अन्तर्गतका विभिन्न स्थानहरूमा बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ ।

प्रतिक्रिया दिनुहोस्