Logo
Logo

चन्द्रागिरी नगरपालिकामा सार्वजनिक बिदा



काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । मातातिर्थ औँसीको अवसर पारेर नगरपालिकाले आज (बुधबार) नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले आज नगरभित्र सार्वजनिक बिदा दिइएको जानकारी दिए । मातातिर्थ औँसीका दिन चन्द्रगिरि–६ मातातीर्थ कुण्डमा प्रत्येक वर्ष मेला लाग्ने गर्छ ।

आमाको मुख हेर्ने औँसीको अघिल्लो दिन साँझ देखिनै दर्शनार्थीहरु मातातीर्थ मन्दिर पुगेर आमाको प्रतिमामा पूजाआजा गर्नुका साथै रातभर जाग्राम बस्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्