Logo
Logo

प्रतिनिधिसभा बैठक दुई घण्टा ढिलो सुरु, कांग्रेसको अवरोध कायमै



काठमाडौं । निर्धारित समयभन्दा २ घण्टा ढिला गरी प्रतिनिधिसभा बैठक सुरु भएको छ । दलहरू आन्तरिक छलफलमा व्यस्त हुँदा २ बजे बस्नुपर्ने बैठक ४ बजेदेखि सुरु भएको हो ।

बैठक सुरु भएपनि कांग्रेसले बैठकलाई अवरोध गरेको छ । सभामुख देवराज घिमिरेले अधिवेशनको सुरुवात भएको जानकारी गराएर राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउन लागेपछि कांग्रेसका सांसदहरूले उठेर विरोध गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्