Logo
Logo

प्रहरीमा ६४ जना सई वरिष्ठ सईमा बढुवा सिफारिस


2.1k
Shares

काठमाडौं । नेपाल प्रहरीका ६४ जना सई वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस भएका छन ।

मंगलबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ६४ सईलाई सोही समूहको वरिष्ठ सईमा बढुवाका लागि सिफारिस गरेको हो । डम्बर बहादुर थापा १ नम्बरमा बढुवा सिफारिस भएका छन ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000