Logo
Logo

प्रहरीमा ६४ जना सई वरिष्ठ सईमा बढुवा सिफारिस


1.8k
Shares

काठमाडौं । नेपाल प्रहरीका ६४ जना सई वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस भएका छन ।

मंगलबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ६४ सईलाई सोही समूहको वरिष्ठ सईमा बढुवाका लागि सिफारिस गरेको हो । डम्बर बहादुर थापा १ नम्बरमा बढुवा सिफारिस भएका छन ।

प्रतिक्रिया दिनुहोस्