Logo
Logo

सडक सरसफाइमा ओली दम्पती (फोटोफचर)


441
Shares

काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली दम्तपी स्थानीय सडक सरसफाइमा सहभागी भएका छन् । विश्व वातावरण दिवसका अवसरमा बुधबार बिहान भक्तपुरको कौशलटार–सूर्यविनायक सडकमा सरसफाइमा स्थानीय बासिन्दासँगै ओली र उनकी पत्नी राधिका शाक्य पनि सरसफाइमा सहभागी भएका हुन् ।

ओलीको सचिवालयका अनुसार ओली बालकोट, भक्तपुरको स्थानीय बासिन्दा भएकाले अन्य स्थानीयसँगै सडक सफाइमा सहभागी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्