Logo
Logo

सुन प्रतितोला १ लाख ४४ हजार पुग्यो


1.3k
Shares

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गररेको छ । बुधबारको तुलनामा आज सुन प्रतितोला १८ सय रुपैयाले वृद्धि भएको हो ।

हिजो प्रतितोला एक लाख ४२ हजार २ सयमा कारोबार भएको छापावाल सुन आज १ लाख ४४ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । अघिल्लो दिन एक हजार ८ सय २५ मा कारोबार भएको चाँदी आज एक हजार ८ सय ५० सयमा बिक्री भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्