Logo
Logo

सरकारले फिर्ता बोलायो भारत र अमेरिकासहित ११ देशका राजदूत


2.8k
Shares

काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूत फिर्ता बोलाएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

यी देशमा कांग्रेसमाओवादी गठबन्धन सरकार रहेका बेला राजदूत नियुक्त भएका थिए । भारतमा डा। शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् ।

प्रतिक्रिया दिनुहोस्