Logo
Logo

एमाले काठमाडौं कमिटीकाे सातौं अधिवेशनको आज बन्दसत्र


252
Shares

काठमाडौं । नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको सातौं अधिवेशनअन्तर्गत बन्दसत्र हुँदैछ । शनिबार उद्घाटन भएको अधिवेशन आइतबार बिहानैदेखि प्रशिक्षण सुरू भएको छ भने दिउँसो राजनीति, सांगठनिक तथा आर्थिक प्रतिवेदन पेश हुने गुञ्जमान सिंह बस्नेतले जानकारी दिए ।

एमाले जिल्ला कमिटी काठमाडौंका अध्यक्ष दीपक निरौलाका अनुसार अधिवेशनमा ५८५ जना प्रतिनिधि सहभागी छन् । अधिवेशनले २२५ सदस्यीय कमिटी निर्वाचित हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्