Logo
Logo

आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मधेश सरकार


819
Shares

काठमाडौं । मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक
गर्दैछ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठक नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

उनले नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम प्रदेश सरकारको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीती तथा कार्यक्रम प्रस्तुत कार्यक्रम गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्