Logo
Logo

संसदको सचिवमा सुरेश अधिकारीको नाम सिफारिस


0
Shares

काठमाडौं । सभामुखले देवराज घिमिरेले पूर्वसचिव सुरेश अधिकारीलाई संसदको सचिव नियुक्त गर्न सिफारिस गरेका छन् ।

सभामुख घिमिरेले प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डेय संघीय संसदको महासचिव भएपछि अधिकारीलाई सचिव नियुक्त गर्न राष्ट्रपतिपक्षम सिफारिस गरेका हुन् ।

संविधानको धारा १०६ तथा संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ३ बमोजिम सभामुख घिमिरेले अधिकारीको नाम सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्