Logo
Logo

केपी ओली पुगे बालुवाटार


4.5k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएपछि ओली केहीबेर अघिमात्र बालुवाटार पुगेका हुन् ।

वर्तमान सत्ता गठबन्धनलाई धोका दिई ओलीले मध्यरात कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमति गरेपछि प्रचण्ड र ओलीबिच भेटवार्ता हुन लागेको हो । आजै एमाले मन्त्रीहरूले राजीनामा दिन लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्