Logo
Logo

बाँसझ्याङमा सात क्विन्टल लसुन भेटियो


630
Shares

झापा । मेचीनगर नगरपालि–६ बाट स्थानीय प्रशासनले सात क्विन्टल लसुन बरामद गरेको छ ।

बाँसझ्याङमा लुकाएको रु तीन लाख पचास हजार बराबरको उक्त परिमाणको लसुन गएराति बरामद गरिएको हो । बरामद लसुन मेची भन्सार कार्यालय पठाइएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000