Logo
Logo

असनको ‘होम एप्लायन्सेस’ गोदाममा आगलागी


1.1k
Shares

काठमाडौं । काठमाडौंको असन चोकमा ‘होम एप्लायन्सेस’ सामानको गोदाममा आगलागी भएको छ ।

प्रहरीका अनुसार बिहीबार साढे ३ बजेतिर असन चोकमा ‘होम एप्लायन्सेस’ सामानको गोदाममा आगलागी भएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको दमकल नियन्त्रणका लागि पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्