Logo
Logo

असनको ‘होम एप्लायन्सेस’ गोदाममा आगलागी


1.1k
Shares

काठमाडौं । काठमाडौंको असन चोकमा ‘होम एप्लायन्सेस’ सामानको गोदाममा आगलागी भएको छ ।

प्रहरीका अनुसार बिहीबार साढे ३ बजेतिर असन चोकमा ‘होम एप्लायन्सेस’ सामानको गोदाममा आगलागी भएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको दमकल नियन्त्रणका लागि पुगेको प्रहरीले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000