Logo
Logo

मन्त्रिपरिषद बैठक बस्दै


1.1k
Shares

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बस्ने भएको हो ।

बैठकमा मन्त्रालयका नियमित एजेण्डाका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्