Logo
Logo

पोखरामा कांग्रेसको अभिमुखीकरण कार्यक्रम सुरु


315
Shares

पोखरा । नेपाली कांग्रेसको अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा पोखरामा पार्टीको प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागि सङ्गठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।

पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उक्त कार्यक्रमको उद्घाटन गरे । कांग्रेस गण्डकी प्रदेश समितिको व्यवस्थापनमा भएको कार्यक्रममा सातवटै प्रदेशका सभापति, प्रशिक्षण विभाग प्रमुख, पार्टीका केन्द्रीय पदाधिकारी एवं कास्कीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश समितिका पदाधिकारी सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्