Logo
Logo

मन्त्रिपरिषद्को बैठक बस्दै


630
Shares

काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार सोमबार अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकले सरकारका नियमित कामकारबाहीबारे निर्णय गर्ने मन्त्री गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्