Logo
Logo

अनेरास्ववियुको २४ औं महाधिवेशन जेठ १ गतेदेखि


441
Shares

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले ०८२ जेठ १ देखि ४ गतेसम्म महाधिवेशन गर्ने भएको छ । ०८२ जेठमा हुने यो महाधिवेशन अनेरास्ववियुको २४ औं महाधिवेशन हो ।

अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलका अनुसार सोमबार बसेको संगठनको स्थायी कमिटी बैठकले महाधिवेशनबारे निर्णय लिएको हो ।

प्रतिक्रिया दिनुहोस्