Logo
Logo

माओवादी केन्द्रीय पार्टी कार्यालयको मुख्य सचिवमा गणेशमान पुन


5k
Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय पार्टी कार्यालयको मुख्य सचिवको जिम्मेवारी स्थायी समिति सदस्य गणेशमान पुनलाई दिएको छ ।

सोमबार बसेको पदाधिकारी बैठकले यसअघिका मुख्य सचिव श्रीराम ढकाल बाहिर गएकाले पुनलाई जिम्मेवारी दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्