Logo
Logo

नेपाल प्रहरीका ७५ जना इन्स्पेक्टर डीएसपीमा बढुवा (सूचीसहित)


6.4k
Shares

काठमाडौं । नेपाल प्रहरीको जनपदतर्फ ७५ प्रहरी निरीक्षक (इन्स्पेक्टर)को डीएसपी दर्जामा बढुवाका निम्ति सिफारिस भएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले शुक्रबार राति प्रकाशित गरेको बढुवा सिफारिसमा २०७० सालमा खुला प्रतिस्पर्धबाट भर्ना भएका इन्स्पेक्टरलाई प्राथमिकता दिइएको छ ।

अघिल्लो बढुवामा छुटेका २०६७ का चन्द्रबहादुर थापा फेरि पनि छुटेका छन् । बढुवा सूचीको पहिलो नम्बरमा सुरेन्द्र प्रसाद जोशीको नाम छ । त्यसैगरी दोस्रोमा मिलन बस्नेत र तेस्रोमा राजकुमार सिंह र त्यसपछि राजन रायमाझीको नाम समावेश छ ।

यस्तो छ बढुवा सूची :

प्रतिक्रिया दिनुहोस्