Logo
Logo

नारायण नेपालको ‘बरको छाँया’मा प्रीति आले र सूर्य राईको ब्याटल (भिडियो)


2.8k
Shares

काठमाडौं । चर्चित गायिका प्रीति आले र गायक सूर्य राई दनुवारका आवाजमा ‘बरको छाँयाले’ बोलको गीत बजारमा आएको छ ।

नारायण नेपालको शब्द रहको उक्त गीत गीतमा गायक सूर्य राईकै सङ्गीत रहेको छ । सङ्गीत संयोजन भने सञ्जय हमालले गरेका छन् ।

गायक, गायिका स्वयम्का साथै उमेश कुमार, शीला गजुरेल, सुमन ज्योति नेउपानेलगायतका कलाकारको अविनय रहेको उक्त गीतको विडियोका निर्देशक सुरेन्द्र बसेल हुन् । 

भिडियो-

प्रतिक्रिया दिनुहोस्