Logo
Logo

खोटाङ हलेसीको एक हार्डवेयर पसलमा आगलागी


504
Shares

काठमाडौं । खोटाङको हलेसी बजारमा रहेको एउटा हार्डवेयर पसलमा आगलागी भएको छ ।

प्रहरीका अनुसार आइतबार साँझ हार्डवेयर पसलमा आगलागी भएको हो । अहिले आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्