Logo
Logo

खोटाङ हलेसीको एक हार्डवेयर पसलमा आगलागी


504
Shares

काठमाडौं । खोटाङको हलेसी बजारमा रहेको एउटा हार्डवेयर पसलमा आगलागी भएको छ ।

प्रहरीका अनुसार आइतबार साँझ हार्डवेयर पसलमा आगलागी भएको हो । अहिले आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000