Logo
Logo

३०५ किलो गाँजासहित तीन जना पक्राउ


504
Shares

काठमाडौं । सिमरा प्रहरीले अवैध लागु औषध गाँजासहित ५ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा गएराति जीतपुर सिमरा उपमहानगरपालिका ३ बजनीस्थित हेटौडाबाट वीरगन्जतर्फ जाँदै गरेको मिनी ट्रकलाई चेकजाँच गर्दा लुकाई छिपाई राखिएको ३०५ किलो गाँजासहित ३ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरका राजन लामा, ट्रकमा सवार ईश्वर लोप्चन र ओसार पसारमा संलग्न जीवन ठोकर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्