Logo
Logo

सशस्त्रका १२ डीआईजीको सरूवा


2.6k
Shares

काठमाडौं । सशस्त्र प्रहरीका १२ जना नायब महानिरीक्षक (डीआईजी)हरुको सरुवा भएको छ । गृह मन्त्रालयले बुधबार उनीहरुको सरुवा गरेको हो ।

सरुवा हुनेहरुमा गणेश बहादुर ठाडा मगर, कुल बहादुर नेम्बाङ्ग, सुधिर जंग थापा, माधव प्रसाद पौडेल, उद्धव बहादुर न्यौपाने लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्