Logo
Logo

ट्रम्प प्रशासनको निर्णयविरुद्ध हार्वर्ड अदालतमा 


315
Shares

काठमाडौं । हार्वर्ड विश्वविद्यालय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न नपाउने निर्णयविरुद्ध अदालत पुगेको छ । हार्वडले ट्रम्प प्रशासनविरुद्ध अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भर्ना गर्न नपाउने निर्णयलाई ‘संविधानको पहिलो संशोधन, न्यायिक प्रक्रिया सम्बन्धी दफा र प्रशासनिक प्रक्रिया ऐनको स्पष्ट उल्लङ्घन‘ भनेको छ ।

हार्वर्ड विश्वविद्यालय

ट्रम्प प्रशासनले बिहीबार हार्वर्डलाई विद्यार्थी तथा विनिमय आगन्तुक कार्यक्रम (स्टुडेन्ड एण्ड एक्चेञ्ज भिजिटर प्रोग्राम) एसईभीपी० प्रयोग गर्ने अनुमति खोस्दै अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भर्ना गर्न निषेध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्