Logo
Logo

बाँफिकोटमा भिरबाट लडेर युवकको मृत्यु


252
Shares

काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ ।

रुकुम पूर्वको सिस्ने गाउँपालिकाबाट भलिबल खेलेर साथीसँग घर फर्किरहेका बाँफिकोट–१ का ३० वर्षीय अजय मल्लको भीरबाट लडेर मृत्यु भएको हो ।

बाफिकोट–२ मुरापाखा डाँडाबाट लडेर गम्भीर घाइते भएका मल्लको गएराति नै जिल्ला अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी ऋषि पाठकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्