Logo
Logo

थापाथलीमा बिजुली पोलमा आगलागी


315
Shares

काठमाडौं । काठमाडौंको थापाथलीस्थित एउटा बिजुलीको पोलमा आगलागी भएको छ । काठमाडौं महानगरपालिका–११ स्थित सडकको बिजुलीको पोलमा आगलागी भएको हो ।

The current image has no alternative text. The file name is: fire.gif

आगलागी भए लगत्तै महानगरपालिकाको वरुण यन्त्र आगो निभाउन पुगेको थियो । नगर प्रहरीसहित पुगेको टोलीले आगो नियन्त्रणमा लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्